Logo

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता, १२ हजार व्यवसायी लाभान्वित

काठमाडौं । मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । सोमबार साना मझौला व्यवसायको प्रवर्द्धनका लागि बैंक र महासंघबीच सम्झौता भएको हो । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच उक्त सम्झौताको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताबाट महासंघमा आबद्ध…