काठमाडौं । कोरोना महामारीका कारण विकासशील मुलुकमा ऋणको समस्या बढेको भन्दै चिन्ता विश्व बैंकका प्रमुख डेविड मालपासले व्यक्त गरेका छन् । विश्वका धनी देशहरुको संगठन जी–२० का अर्थमन्त्रीहरुसँगको भर्चुअल बैठकमा उनले यस्तो बताएका हुन्। उनका अनुसार गरिब देशमा कर्जाको संकट आइसकेको छ। विश्व बैंक प्रमुखले गरिब देशका लागि कर्जा चुक्ता गर्ने समय एक वर्ष बढाउन…