Logo

प्रधानमन्त्री ओलीको शुभकामना डेपुटी गभर्नर शिवाकोटीलाई, गरे शिवाकोटीको पुस्तक बिमोचन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्धारा लिखित ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक पुस्तकको बिमोचन गरेका छन् । विहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पुस्तक बिमोचन गर्दै प्रधामन्त्री ओलीले शिवाकोटीलाई शुभ कामना दिए । डेपुटी गभर्नर शिवाकोटीको प्रशंशा गर्दै प्रधानमन्त्रीले शिवाकोटीको प्रगति निश्चित रहेको भन्दै प्रशंशा गरेका…