Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने भएका छन् । बिमानस्थलबाट शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् । कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल…