Logo

वलेवा विमानस्थल धावनमार्ग कालोपत्र गर्न शुरु, सात करोडमा ठेक्का

गलकोट । बागलुङको वलेवा विमानस्थल धावनमार्ग (रनवे) कालोपत्र गर्न शुरु गरिएको छ । विमानस्थल बाह्रैमहिना सञ्चालन गर्न धावनमार्ग कालोपत्र थालिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावनमार्ग कालोपत्र गर्न नागरिक उड्डयन प्राधिकरणले यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले सो काम थालिएका जनाइएको छ । बागलुङ क्षेत्र नं १ का सांसद डा सूर्य…