Logo

अमेरिकन ब्राण्ड ब्ल्याक प्लस डेकरका सामग्रीको बिक्री वितरण शुरु, चौधरी ग्रुप आधिकारिक वितरक

काठमाडौं । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ । विभिन्न १ सय १२ देश र ७६ ब्राण्डका साथ देश–विदेशमा नेपाल बहुराष्ट्रिय कम्पनीका रूपमा परिचय बनाउन सफल चौधरी ग्रुपले विभिन्न टप ब्राण्डहरुको सहकार्य गर्दै आइरहेको छ । ब्ल्याकंडेकर ृद्यबिअपंम्भअपभचे…