Logo

जेठ १ गतेदेखि कर्जाको ब्याज घटाउने बैंकर्स संघको निर्णय, ऋणीका लागि ल्यायो थप ४ अफर

काठमाडौं । बाणिज्य बैंकहरुले कर्जाको ब्याज घटाउने भएका छन् । कारोना भाइसरको महामारीलाई मध्यनजर गर्दै जेठ १ गतेबाट लागू हुनेगरी बैंकर्स संघले सम्पूर्ण ऋणीहरुको कर्जाको ब्याज घटाउने निर्णय गरेको हो । ‘हामीले संस्थागत रुपमै कर्जाको ब्याज घटाउने निर्णय गरिसकेका छौं,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजखबरसँग भने, ‘यसलाई…