काठमाडौं । नेपाल स्ष्टक एक्स्चेञ्ज (नेप्से)ले सिभिल बैंकलाई स्पष्टिकरण सोधेको छ । बजार मूल्य असर पार्ने गरी हिमालयन बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच अनौपचारिक कुराकानी पश्चात सिभिल बैंक संचालक समितिले हिमालयन समक्ष मर्जरका लागि औपचारिक प्रस्ताव गरेको समाचार बाहिर आएसँगै नेप्सले सिभिललाई स्पष्टिकरण सोधेको हो । ‘सूचीकृति धितोपत्रको बजार मूल्यमा असर पार्नसक्ने कुनै…