Logo

नेपालमा असोज ११ गते ओपो एफ–१७ प्रो सार्वजनिक गरिंदै, मूल्य ३२ देखि ३८ हजार रुपैंयाँ पर्ने

काठमाडौं। नेपालमा ओप्पो कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो सार्वजनिक गर्ने भएको छ । कम्पनीले असोज ११ गते अनलाइन ईभेन्टमार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी गराएको छ । एफ १७ प्रो दुई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओपो एफ १७ प्रोमा ६ वटा…