काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ (रामेन) बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको जनाएको छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय स्तरको हटपट सिरिजका ब्राण्डहरुको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ । अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा…