Logo

कोरोनाविरुद्ध क्षयरोग र पोलियोको खोप परिक्षणमा ल्याइयो, प्रतिरोधात्मक प्रणालीलाई भाइरसविरुद्व लडन् मद्दत पुर्याउने ठहर

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको रोकथाम गर्न विभिन्न प्रकारको खोपहरु निर्माण भइरहेको छ । सम्पूर्ण देशहरु उक्त भाइरस विरुद्वको खोप निर्माणमा जुटेका छन् । परिक्षणका लागी तत्काल क्षयरोग र पोलियो विरुद्वको खोपलाई कोरोना विरुद्व प्रयोगमा ल्याइएको छ । कोरोना विरुद्व पोलियोको खोपको परिक्षण सुरु भइसकेको जनाइएको छ । थुप्रै मानिसहरुले पोलियो र क्षयरोग विरुद्धको…