Logo

राष्ट्र बैंकमा ५ कार्यकारी निर्देशकको सरुवा, कसलाई कुन विभागको जिम्मेवारी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । महाप्रसाद अधिकारी गभर्नरका रुपमा जिम्मेवारी सम्हालेपश्चात पहिलो पटक ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेका हुन् । जसअनुसार कार्यकारी निर्देशकहरु विश्रुत थापा, भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल र रामु पौडेलको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ जिम्मेवारीसँगै वित्त कम्पनी सुपरीवेक्षण विभागमा…