Logo

आज लकडाउनको ८३ औं दिन : जनजीवन क्रमशः सहज बन्दै, उद्योगधन्दा पूर्ण क्षमतामा चलाउने तयारी

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ८३ औं दिन हो । आज सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउनको १२ औं अर्थात अन्तिम दिन हो । तर, सरकारले बुधबार नै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाइसकेकाले आगामी दिनमा पनि लकडाउन…