Logo

कोरोना कहरबीच वैदेशिक व्यापार : ३ महिनामा १४ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । सुधारोन्मुख रहेको नेपालको वैदेशिक व्यापारले कोरोना कहरका बीच पनि सुधारको बाटो पछ्याएको छ । चालु आर्थिक बर्ष २०७७–७८ को पहिलो ३ महिनामा नेपालको निर्यात व्यापारमा १४ दशमलव ३ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ३ महिनामा मात्रै नेपालले ३१ अर्ब ५ करोड रुपैयाँ बराबरको मालवस्तुको निर्यात…