Logo

बुधबार प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधकार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले ओरालो लागेको । यो हप्ता लगातार घटिरहेको सुनको मूल्य बुधबार पनि ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको सुनको मूल्य बुधबार घट्दै प्रतितोला ९१ हजार ५ सय रुपैयाँ पुगेको हो ।

laxmi

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL