Logo

बुल्गेरिया र रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता, इयुले दियो स्वीकृति

काठमाडौं । युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन् । ‘बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,’ हङ्गेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भने । सन् २००७ देखि युरोपेली सङ्घका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिक रूपमा स्वतन्त्र आवागमन क्षेत्रमा…