Logo

एक महिनामै साढे चार हजार सवारी दुर्घटना, मोटरसाइकल सबैभन्दा बढी जोखिममा

काठमाडौं । गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९ सय ६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी…