काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा महत्वाकांक्षी योजना घोषणा गरेका छन्, जसलाई उनले ‘गोल्डेन डोम’ नाम दिएका छन् । यस योजनाको लक्ष्य अमेरिकालाई मिसाइल आक्रमणबाट जोगाउन बलियो सुरक्षा ढाल निर्माण गर्नु हो। यो केही हदसम्म इजरायलले ‘आइरन डोम’ नाम गरेको वायु रक्षा प्रणालीसँग मिल्दोजुल्दो छ। ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने, ‘सम्पन्न भएपछि गोल्डेन डोमले…