Logo

राष्ट्र बैंकको आग्रह : फागुन मसान्तभित्र डेनमार्कको मुद्रा साटीसक्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा (डेनिस कोर्नर डिकेके) साट्नका लागि फागुन मसान्त (२०२५ मार्च १३) भित्रै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै कानूनी ग्राह्यता खारेज हुनुअघि नै उक्त मुद्रा सटही गर्न अनुरोध गरेको हो। डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पछि पुराना…