Logo

साताको दोस्रो दिन नेप्से परिसुचकमा ३३ अंकको उछाल, कारोबार रकम १ अर्ब नजिक

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३३ अंकले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको नेप्से परिसुचक सोमबार भने ३३ दशमलव २७ अंकले उकालो लाग्दै १२ सय ९८ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार सोमबार म्युचुअल फण्डबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचकमा…