काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न भएको संविधान संशोधन बहिस्कार गरेकी थिइन् । पार्टीले संशोधनको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो । पार्टीको कार्यदलको बैठकले सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको बैठकमा सहभागी एक…