Logo

साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ६ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार कायम मूल्यबाट प्रतितोला ६ सय रुपैयाँका दरले घटेको हो । आइतबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य…