काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा डाकेको मन्त्रिपरिषदको वैठक सामान्य निर्णयहरु गर्दै सकिएको छ । मन्त्रिमण्डल फेरबदलको चर्चा चलिरहेका बेला प्रधानमन्त्री निवसा बालुवाटारमा आकस्मिक रुपमा बोलाइएको भनिएको बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा। दीपक भण्डारीलाई नियुक्त गरेको छ । केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो…