Logo

सुन तोलामा ९ सयले बढ्यो, प्रतितोला ९४ हजार २ सयमा कारोबार हुँदैं

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७…