Logo

प्रधानमन्त्रीका निजी चिकित्सक डा. सिंहलाई कोरोना संक्रमण, बसिन होम आइसोलेसनमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा दिव्या सिंह शाहलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डिननसमेत रहेकी शाहलाई कोरोनाको लक्षण देखिएपछि शिक्षण अस्पतालको ल्याबमा पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको हो। पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले होम आइसोलेसनमा छन् । शाहले यसबीचमा आफूले…