काठमाडौं । आइतबार थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोनाबाट निको…