काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योगी व्यवसायीलाई पुर्ण रुपमा कोभिड स्वास्थ्य सुरक्षा प्रोटोकोलको पालना गर्न आग्रह गरेको छ । सरकारले जनजिवन सहज भएसँगै निशेधाज्ञालाई खुकुला पार्दै जाँदा परिसंघले उद्योगधन्दा संचालनमा स्वास्थ्य सुरक्षा प्रोटोकोलको पालना गर्न आग्रह गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ बाट नेपालका उद्योग व्यवसायहरु पनि नराम्ररी प्रभावित भइरहेका छन्…