Logo

कात्तिक ८ गते अगावै विदेशी च्यानल विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन, मन्त्रालयसँग कार्ययोजना माग

काठमाडौं । नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई आगामी कात्तिक ८ गते अगावै विज्ञापनरहित (क्लिन फिड) बनाउन संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन…