Logo

बेलायतसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन माग चेम्बरको माग, राजदूत रेग्मीले जाहेर गरे प्रतिबद्धता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले संयुक्त अधिराज्य (बेलायत) सँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत लोकदर्शन रेग्मीसँग आग्रह गरेको छ । चेम्वरद्वारा आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अधिराज्यबीच कुटनीतिक सम्बन्ध स्थापनाको लामो समय भइसकेपनि दुई मुलुकबीच व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए ।…