Logo

घट्यो सुनको भाउ, प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोबार हुँदैं

घट्यो सुनको भाउ, प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोबार हुँदैं



काठमाडौं । पाली बजारमा आज (बुधबार) सुनको मूल्य ओरालो लागेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ सय रुपैंयाले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

तेजावी सुन आज तोलाको ८९ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ । यस्तै, चाँदी आज प्रतितोला १३ सय ४५ रुपैंयामा कारोबार भइररहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL