Logo

विश्वकपका संरचना निर्माणको क्रममा कतारमा ६५ सय आप्रवासी कामदारको मृत्यु, धेरै मृत्य हुनेमा नेपाली पनि

काठमाडौं । कतारले सन २०२२ को फिफा वर्ल्ड कप (विश्वकप) फुटबल आयोजना गर्दैछ । जसका लागि केही वर्षयता कतारले विश्वकपका लागि विश्वकै उत्कृष्ट संरचनाहरु धमाधम निर्माण गरिरहेको छ । तर, विश्वकै धनी राष्ट्रका रुपमा रहेको कतारमा नेपालीलगायत हजारौं आप्रवासी कामदारहरुले रंगशालालगायका पूर्वाधार निर्माणका क्रममा ज्यन गुमाइरहेको दुखद परिस्थिति छ । बेलायती पत्रिका ‘द गार्जियन’ ले…