Logo

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुर्खेतको तरङ्गामा, शाखारहित सेवा संख्या १०८ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतको तरङ्गामा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा १०८ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको जनाएको छ । उक्त सेवा संचालनका…