काठमाडौं । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहालले मतान्तर बढाएकी छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजय सुवेदी र उनको मतान्तर १९८ को छ । मतगणनाको पछिल्लो नतिजा अनुसार रेणु दाहालले ६ हजार ५ सय २४ मत प्राप्त गर्दा प्रतिश्पर्धि विजय सुवेदीले ६ हजार ३ सय २६ मत प्राप्त गरेका छन् । यता उपमेयरमा एकिकृत समाजवादीका…