Logo

नेपाल भारतबीच एकैदिन ६ नयाँ सम्झौतामा हस्ताक्षर, यस्ता छन् सम्झौता

काठमाडौं । नेपाल र भारतबीच विभिन्न ६ ओटा सम्झौता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको अवसरमा प्रधानमन्त्री शेरबहारदुर देउवा र नरेन्द्र मोदीबीच ६ ओटा सम्झौता भएका हुन् । आज भएका सम्झौताहरुमा अरुण चौथो जलविद्युत आयोजना निर्माण गर्नका लागि भारतीय कम्पनी सतलजसँग सम्झौता, आईसीसी आर निर्माण गर्नेलगायतका सम्झौता भएका छन् । यस्ता छन्…