Logo

आजदेखि बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्न एमालेले सघाउँला ?

काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गरेकी थिइन । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो । बैठक मङ्गलाबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभाको बैठकको तयारीका बारेमा सोमबार मात्रै…