Logo

काठमाडौं महानगरको मेयरमा बालेनको चमक, स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै

काठमाडौं । स्थानीय निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मेयरको जारी मतगणनमा शुरुवातदेखि अग्रता बनाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन्…