काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले हालसम्म आफुविरुद्ध लाग्दै आएका सबै आरोपहरु निराधार रहेको बताएका छन् । मंगलबार संचार मन्त्रालयको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले हालसम्म आफु विरुद्ध लागेका सबै आरोपको खण्डन गरेका हुन् । यस अघि उनी सेक्युरिटी प्रिन्टिङ मेशिन खरिद गर्दाको ७० करोडको काण्ड, इम्बोस्ड नम्बर प्लेट छपाई र…