Logo

सर्वसाधारणका लागि दोर्दी खोला हाइड्रोको आईपीओ खुल्यो, यसरी गर्नुस आवेदन

काठमाडौं । दोर्दी खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ बिक्री…