काठमाडौं । विश्वको सबैभन्दा धनी र इलेक्ट्रिक कार निर्माता टेस्लाका सीईओ एलोन मस्कले ट्विटरसँगको ४४ अर्ब डलरको सम्झौता तोड्ने धम्की दिएका छन्। उनले फेक अकाउन्टको बारेमा जानकारी नदिए यो सम्झौताबाट टाढिने बताएका छन् । मस्क टेस्लाका साथै स्पेसएक्सका सीईओ हुन्। उनका वकिलले सोमबार ट्वीटरमा पठाएको पत्रमा यस्तो चेतावनी दिएका हुन् । मस्कले सामाजिक सञ्जाल प्लेटफर्म…