Logo

टीईपीसीको कार्यकारी निर्देशकमा पुनः शरद बिक्रम राणा नियुक्त

टीईपीसीको कार्यकारी निर्देशकमा पुनः शरद बिक्रम राणा नियुक्त



काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा शरद बिक्रम राणा नियुक्त भएका छन् । यहिँ जेठ २३ गते बसेको मन्त्रिपरिषदको बैंठकले राणालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

व्यापार प्रवद्र्धनमा दख्खल राख्ने राणाले यस अघि पनि केन्द्रको कार्यकारी निर्देशकबाट आफ्नो एक कार्यकाल सकाएर बाहिरिएका थिए । सरकारले उनै राणालाई पुनः टीईपीसीको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL