Logo

यी हुन् सेयर बजारबाट सबैभन्दा बढी कमाउने पाँच लगानीकर्ता

काठमाडौं । सबैजना सकेसम्म छिटो पैसा कमाउन चाहन्छन् । यही कारण पछिल्लो समय सेयर बजारमा साना लगानीकर्ताको संख्या पनि बढेको छ । धेरैले सेयर बजारमा पैसा लगानी गर्छन् तर बजारको चाल नबुझेको कारणले घाटा बेहोर्नुपरेको छ । तर, शेयर बजारका कारण मनग्य आम्दानी गर्ने मानिसहरु पनि धेरै छन् र आज उनीहरु विश्वको शीर्ष धनीमा गनिन्छन्…