काठमाडौं । साउन ३१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको पिपुल्स पावर लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । सर्वसाधारणमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर वितरण गर्न लागेको…