काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले आइतबार आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आवेदन परेकामध्ये ५१ हजार ५ सय २२ जनालाई १०/१० कित्ता बाँडफाँट गरेको हो । मागभन्दा २७.८६ प्रतिशत बढी आवेदन परेको कम्पनीको आइपीओमा १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ता सेयरका लागि लागि १२ लाख ५८ हजार ४ सय २१ जनाले…