Logo

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई बिशेष छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकको उपचारका लागि क्यान्सर सेन्टरमा छुट दिनेगरी उक्त सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, अन्य ग्राहक र बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गरिने भएको छ…