काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले नयाँ एयरलाइन्स कम्पनी खोल्ने घोषणा गरेका छन् । यसको नाम रियाद एयर हो । साउदी सरकारले जारी गरेको विज्ञप्तिमा सन् २०३० सम्ममा रियाद एयरले तीन महादेशका १०० सहरलाई जोड्ने जनाएको छ । साउदी अरेबियाको सरकारले क्राउन प्रिन्सको भिजन २०३० अन्तर्गत धेरै कदम चालिरहेको छ । नयाँ एयरलाइन्स…