Logo

काठमाडौँमा घरबहाल विवरण बुझाउने न्यून, बहाल करवापत दुई अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य

काठमाडौं । यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनु भएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनु पर्छ । घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनु पर्छ । यसैलाई व्यवस्थित गर्न र घर बहाललाई कानूनी दायरामा ल्याउनका लागि काठमाडौँ महानगरपालिकाको प्रयास प्रभावकारी हुन सकेको छैन ।…