Logo

आजदेखि महँगियो डीडीसीको दूध, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । डीडीसीले आज (फागुन २ गते)देखि लागू हुनेगरि दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो। जसअनुसार, डीडीसीको दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ…