काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले बैंकर र व्यवसायी छुट्याईनुपर्ने बताएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक बर्षको मौद्रिक नीतिमाथि प्रतिक्रिया दिँदै सीबीफीनले संस्थापक सेयरलाई क्रमिक रुपमा सर्वसाधारण सेयरमा रुपान्तरण गर्र्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको हो । यसले यसले पूँजी…