पोखरा । पोखराबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजको पांग्रामा मुसा देखिएपछि उडान रद्द भएको छ । सोमबार मध्याह्न ११ः५० बजे उड्न तयार रहेको जहाजको पांग्रा आसपास मुसा देखिएपछि उडान नम्बर ६७८ रद्द भएको हो । यात्रु र विमानका कर्मचारीले मुसा देखेपछि विमानस्थललाई जानकारी गराइएको थियो । उक्त विमानलाई पोखरामै राखिएको र प्राविधिकले उडानयोग्य भएको…