Logo

पूर्वीनाकाबाट भन्सार छलेको सामान बरामद, सामानसहितको कन्टेनर नियन्त्रणमा

काठमाडौँ । गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ । शुक्रबार साँझ ७ः३० बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा…